८ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

रवि र निकितासहित ४४ जनाविरुद्ध दायर अभियोगपत्र (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेसहित ३६ जना र ८ कम्पनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले ४२७ पृष्ठ लामो अभियोगपत्र जिल्ला अदालत, कास्कीमा दर्ता गराउँदै छ ।

कार्यालयले आइतबार (आज) सहकारीहरूको रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेसहित ३६ जना र ८ कम्पनीविरुद्ध मुद्दा दर्ता गराउन लागेको हो ।

पूर्णपाठ हेर्नुस्-

प्रकाशित: ७ पुस २०८१ १७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App