१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारीको बैठक बोलाएको छ। समसामयिक राजनीतिकासाथै आसन्न उपनिर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादीले जनाएको छ।  

बैठकमा ‘स्थानीय तह उपनिर्वाचन र विधानमाथि उठेका प्रश्नबारे छलफल हुने महासचिव देव गुरुङ्गले जानकारी दिए। 

प्रकाशित: १२ मंसिर २०८१ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App