१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ । 

कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन  शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन्  ।  

शुक्रबार प्रदेश सभाको बैठकमा सभामुख अम्बरबहादुर बिष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाएका थिए ।  

प्रकाशित: ४ आश्विन २०८१ १८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App