१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजेन्द्र महतोले गरे 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टीको घोषणा

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन्। 

मंगलबार राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकमा महतोले नयाँ पार्टी घोषणा गरेका हुन्।

पार्टीको नाम 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' राखिएको छ।

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए।  

प्रकाशित: १ आश्विन २०८१ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App