२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू जारी रहेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी यो बैठकमा  पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।  

बैठकले वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी रहेको बुझिएको छ ।

भदौ १९ गते मा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो।

प्रकाशित: २८ भाद्र २०८१ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App