३ आश्विन २०८१ बिहीबार
image/svg+xml

एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ।

एमालेले भन्योः उपसभामुखको विषय गिजोलियो, अब राफसाफ गर्नुपर्छ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानाको विषय विपक्षी दलबाटै गिजोलिएकाले अब राफसाफ हुनुपर्ने बताएका छन्।

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू जारी रहेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी यो बैठकमा पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

सहरी विकासमा आवश्यक ऐन ल्याउने तयारीमा छौ : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकासका लागि आवश्यक ऐन बनाउने कुरामा आफुले नेतृत्व सम्हालेपछि विशेष जोड दिइरहेको बताएका छन् ।

माओवादीका अध्यक्ष दाहालसँग एमाले नेताहरूको भेट, के भयो कुराकानी ?

नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

एमाले पोलिटब्युरो बैठक जारी, वार्षिक कार्ययोजना तय गर्ने

वार्षिक कार्ययोजना तय गर्ने मुख्य एजेन्डासहित ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक बसेको हो।

गण्डकी सरकारमा सहभागी भयो एमाले, मन्त्रीहरुले लिए शपथ

नवनियुक्त एमाले मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, पाठकले स्वास्थ्य र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रमुख दलमा नेतृत्व बदल्ने बहस : हालीमुहाली पुरानैको

नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन भएको झन्डै दुई महिनापछि पदाधिकारी चयन भएका छन्। असार तेस्रो साता काठमाडौंमा सम्पन्न महाधिवेशनबाट माधवकुमार नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसहमतिबाट चयन भएका थिए।

यस्तो छ एमाले सचिवालय बैठकको कार्यसूची

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो।

काठमाडाैं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडाैं महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

संविधानमै महिलालाई ५०% माग

गणतन्त्र प्राप्तिको १७ वर्ष प्रवेशसँगै नेकपा एमाले आफैंले राखेको प्रस्तावमाथि पुनर्विचार गर्ने गरी नीतिगत बहस थालेको छ।

जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सांसदहरूले गराए ध्यानाकर्षण

सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

एमालेका नवनियुक्त उपाध्यक्षसहित केन्द्रीय सदस्यले लिए शपथ (तस्बिरहरू)

नेकपा एमालेको उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्