१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच भेटवार्ता भएको छ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका ओमानी विदेशमन्त्री अल्बुसैदी र मन्त्री राणाबीच मङ्गलबार काठमाडौँको सोल्टी होटलमा शिष्टाचार भेट भएको हो।

भेटको क्रममा दुई देशबीच आपसी सद्भाव, श्रम लगायतका विषयमा कुराकानी भएको बुझिएको छ।

प्रकाशित: ११ भाद्र २०८१ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App