सवारी दुर्घटनामा वरिष्ठ नायब निरीक्षकको मृत्यु
उनकी श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको
उनकी श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको
नेपालका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार हालसम्म ५८ भन्दा बढी स्थानमा संक्रमण देखिएको छ ।
पार्टीको महाधिवेशनस्थलमा जारी प्रक्रियाअनुसार अहिले ७ः३० बजेसम्म पार्टी सभापति पदको फारम वितरण तथा दर्ता गर्ने कार्यतालिका छ।
ललितपुरले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ।
मन्त्री तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुनेगरी काम गर्नुपर्नेमा जोड दिए।
संसदीय दलको बैठकले उनको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी दिए।
फुटबलप्रेमी बालकको सपना, खेलप्रतिको लगाव र खेलाडी बन्ने प्रयासलाई अभिनय, नृत्य र दृश्यात्मक कलामार्फत भिडियोमा प्रस्तुत गरिएको छ।
यो निर्णयसँगै उक्त नगरपालिका नागरिक समाजको तर्फबाट अगाडि बढाइएको रूखको अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र नामक अभियानमा हस्ताक्षर गर्ने क्यानडाको पहिलो नगरपालिका पनि बनेको छ।
फरक राजनीतिक विचार राख्ने नेता तथा कार्यकर्तामाथि सरकारले योजनाबद्ध रूपमा दबाब र प्रतिशोधको राजनीति गरिरहेको आरोप पनि एमालेले लगाएको छ।
गण्डकी प्रदेशमा असारको पहिलो सातासम्म करिब साढे १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
थापाले अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताएका छन्।
पौडेल पक्षका वकिलहरूले शेयर बिक्रीमा सहजीकरण गरेको आधार प्रमाण खुलाउन सरकारले नसकेको भन्दै पौडेललाई फसाउने राजनीतिक नियतमात्र देखिएको जिकिर गरेका छन् ।
विश्वकपमा लियोनेल मेस्सीको कीर्तिमानपछि फुटबल जगतको ध्यान अब उनका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको छ।
गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएको छ। अम्लेटमा काँडा भेटिएको विषय गृहमन्त्रीको सचिवालयले समेत पुष्टि गरेको छ।
युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ।