१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेले तोक्यो सातै प्रदेशमा नयाँ ईन्चार्ज

नेकपा एमालेले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।

बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो।

बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्यमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ।

प्रकाशित: १७ श्रावण २०८१ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App