८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदीय छानबिन समिति नबने संसद् अघि बढ्दैन: गगन थापा

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय छानबिन समिति नबने संसद् अघि बढ्न नदिने बताएका छन्। 

संसद्को बजेट अधिवेशन सञ्चालन भएको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति नबनिकन अब सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने चेतावनी दिएका हुन्।

प्रकाशित: २८ वैशाख २०८१ १६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App