१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको छ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ।

जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने तय गरेको छ।

प्रकाशित: १४ वैशाख २०८१ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App