तराईमा ‘हिटवेभ’ कायमै, दिउँसो घर बाहिर ननिस्कन आग्रह
देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव बिहीबार पनि कायमै रहने सम्भावना छ।
देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव बिहीबार पनि कायमै रहने सम्भावना छ।
चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ।
नेपालमा भएको २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसैको जगमा बनेको सुशीला कार्की नेतृत्वले गराएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी करिब करिब दुईतिहाइ सिट ल्याएर संसद्मा सबैभन्दा ठुलो पार्टीको रूपमा दरियो।
यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ।
कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरले आगामी आर्थिक वर्षका लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार बजेट ल्याएको छ।
सशस्त्र प्रहरीले बुधबार राति सर्लाहीमा ठुलो परिमाणमा फर्सीको बीउसहित पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको ३९ औं जन्मदिनको अवसरमा उनको सबैभन्दा ठूलो मूर्ति निर्माण गरिएको छ।
सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १२ घण्टापछि यातायात सेवा सञ्चालन भएको छ।
जिल्लाका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।
मुलुकका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ५४ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्।
पश्चिमी युरोपमा आएको तीव्र गर्मीको लहरका कारण धेरै देशहरूमा अभूतपूर्व तापक्रम रेकर्ड गरिएको छ।
बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन्।
पासपोर्ट छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ६ जनाको बयान पूरा भएको छ।