२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १४:१९ अपराह्न
राजनीति

राप्रपाको प्रदर्शनबाट दुई कार्यकर्ता पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनबाट प्रहरीले दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

प्रदर्शनबाट दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी दीपक थापाले जानकारी दिए।

उनीहरुले उश्रीङकल गतिविधि गरेको भन्दै नियन्त्रणमा लिएको उनले बताए। 

प्रकाशित: २७ चैत्र २०८० १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App