६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेसको संसदीय दलको बैठक शुरु भएको छ।

बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो। सत्ताबाट बाहिरिएपछि कांग्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो।

कांग्रेसले संसदमा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ। 

प्रकाशित: २४ फाल्गुन २०८० १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App