५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री  पुष्पकमल दाहालले एक वर्षपछि आफूले अर्को ढङ्गले काम गर्न चाहेको बताएका छन्। 

ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा उनले यस्तो बताएका हुन्।

‘एक वर्षपछि अर्को ढङ्गले काम गर्न चाहन्छु। प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढङ्गले काम गर्न लागेको हुँ’, प्रधानमन्त्री दाहालले भने।  

उनले प्रहरी समायोजन ऐनसम्बन्धी निर्णय भइसकेको र त्यसलाई लागु गर्ने पनि बताए। ‘मैले गरेका सकारात्मक प्रयासलाई सकारात्मक ढङ्गले भन्दैनौँ’, प्रधानमन्त्री दाहालले गुनासो गरे।

प्रकाशित: २ पुस २०८० ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App