नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन्।
१०० मत गन्दा अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले ५२ मत पाएका छन् भने मीनबहादुर शाहीले ३५ मत पाएका छन्। प्रकाश रोकायाले २ मत ल्याएका छन्।
प्रकाशित: १५ आश्विन २०८० १०:११ सोमबार





