१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा

नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने तथा त्यसको तयारीका लागि विभिन्न १५ उपसमिति पनि गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले बताए।

प्रकाशित: १५ आश्विन २०८० ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App