१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले कर्णाली अधिवेशन: अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।

शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गर्नेमा गुलावजंग शाह,मीन बहादुर शाही,राजबहादुर शाही र प्रेमबहादुर सिंह रहेका छन्।

कर्णाली अधिवेशनमा आएका ६०४ प्रतिनिधिले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन्।

प्रकाशित: १२ आश्विन २०८० १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App