२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीले तोक्यो प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारी (सूचिसहित)

नेकपा एकीकृत समाजवादीले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारी जिम्मेवारी तोकेको छ ।

भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारीको जिम्मेवारी तोकेको हो।

यस्तै,  बैठकले जिल्ला/विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ।

यस्तो छ नामावली

प्रकाशित: २८ भाद्र २०८० ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App