१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संसदमा एमालेको नाराबाजी

प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ।

सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गर्न लागेको जानकारी गराएसंगै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेका हुन्।

एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेको छ। तर सत्तापक्षले उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताउँदै आइरहेको छ।

प्रकाशित: २९ श्रावण २०८० ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App