१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगको प्रस्ताव: समानुपातिक सांसद दुई पटक मात्रैदेखि 'नो भोट' को व्यवस्थासम्म

निर्वाचन आयोगले समानुपातिक प्रणालीमा एकै व्यक्ति दुई पटकभन्दा बढी समय सांसद हुन नपाउने गरी कानून बनाउन प्रस्ताव गरेको छ।

आज बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै सरकारलाई पठाउने निर्णय गरेको हो।

त्यस्तै आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य, कानुनमा नो भोट, विदेशमा रहेका नागरिकलाई मताधिकारलगायको नयाँ व्यवस्था गर्न प्रस्ताव गरेको छ। 

प्रकाशित: १८ असार २०८० १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App