१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपासँग एकताका १२ दिन अत्यन्त पीडादायीः कुलमान

उज्यालो नेपाल पार्टी(उनेपा)का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग एकताका १२ दिन अत्यन्त पीडादायी भएको टिप्पणी गरेका छन्। शनिवार साँझ पत्रकार सम्मेलन गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन्।  

‘वास्तवमा यो हाम्रा लागि पछिल्ला १२ दिन अत्यन्त पीडादायी भयो, अत्यन्तै हाम्रो साथीहरू समर्थक र शुभेच्छुक साथीहरूलाई पीडा भएको छ,’ कुलमानले भने,‘यो बिचमा हामी पूरै इन्गेज्ड भयौँ, इन्गेज्ड बनाएर राखियो। र, रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो, उज्यालो नेपाल पार्टीका साथीहरूलाई बोलाउनुभयो।’  

प्रकाशित: २६ पुस २०८२ १८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App