१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ

नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छिन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उनलाई सचेतक पदमा मनोनयन गरेकाे संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए। 

प्रकाशित: २५ जेष्ठ २०८० १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App