२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

संकटमा कोशी सरकार, समर्थन फिर्ता लिने माओवादीको तयारी

कोशी प्रदेश सरकारमा सहभागी रहेको नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

माओवादीले समर्थन फिर्ता लिए एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ। केही दिनअगाडि सरकारमा सहभागी भएको जसपाले समेत सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएको थियो।

प्रकाशित: २२ जेष्ठ २०८० ११:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App