१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार बनेकाे सयौं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिनको अवसर पारेर शुक्रबार सरकार विस्तार हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको १०० दिनका उपलब्धि बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज नै खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त हुने र सपथ ग्रहण हुने बताए।  

कार्यक्रम बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रमेश धामी र झपटबहादुर साउँदलाई मन्त्रीमा र गीतादेवी माललाई राज्यमन्त्रीमा पठाउने तयारी भएको बताए।

प्रकाशित: ५ जेष्ठ २०८० ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App