१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस

सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संसद्को हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य गरिएको थियो।

प्रकाशित: २० वैशाख २०८० ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App