१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

आज मन्त्रीपरिषद्को बैठक बस्दैछ। बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्न लागेको हो।

आजको बैठकले महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन्।

उनको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिस्पर्धा छ। वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन्। आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिस्पर्धा छ। 

प्रकाशित: १० चैत्र २०७९ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App