४ वैशाख २०८१ मंगलबार

प्रदेश र स्थानीय सरकारलाई तीन खर्ब स्वीकृत

संघीय सरकारले प्रदेश तथा स्थानीय तहको आगामी आर्थिक वर्ष २०८१/८२को बजेटका लागि करिब तीन खर्ब रूपैयाँ स्वीकृत गरेको छ।

मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

आजको बैठकले महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन्।

मन्त्रीपरिषद् बैठकः राजस्व परामर्श विकास समिति 'गठन' आदेश खारेज

'नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गर्ने। ऋण असुली न्यायिकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्री जंगबहादुर डाँगीलाई नियुक्त गर्ने। कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्