१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वाराजासँग राप्रपा नेतृत्वको सामूहिक भेट

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशमशेर जवरा दमकस्थित पूर्वराजाको निवास पुगेर भेटेका हुन्।

भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको बताइएको छ।

पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा छन्। केही दिनअघि उनी त्यतैबाट भारत भ्रमणमा गएर फर्किएका हुन्। उनी झापामा नै राजनीतिक भेटघाटहरु गरिरहेका छन्।

प्रकाशित: ८ चैत्र २०७९ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App