नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ। आज बसेको एमाले संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै छन्। Follow @nagarik_news प्रकाशित: ६ चैत्र २०७९ ०७:२९ सोमबार
राजनीति १४ चैत्र २०८२ आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो तीन कमान्डर सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ।
अन्तर्राष्ट्रिय १४ चैत्र २०८२ होर्मुज क्षेत्रमा मानवीय सहायता गर्न कार्यदल गठन यो संयन्त्र सम्बन्धित सदस्य राष्ट्रहरूसँग समन्वय गरी राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी मापदण्डको पूर्ण सम्मानका साथ सञ्चालन गरिनेछ।
कला/साहित्य १४ चैत्र २०८२ ‘परालको आगो’ मा समावेश ‘सुखदुःख जिन्दगानी’ गीत रिलिज आगामी वैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘ दुःखसुख जिन्दगानी’ रिलिज गरेको छ।
राजनीति १४ चैत्र २०८२ ओलीको गिरफ्तारीविरुद्ध सशक्त रूपमा लड्छौं : रामकुमारी झाँक्री झाँक्रीले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो।’