२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो

बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सरकारबाट बाहिरिएको छ।  खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उहाँको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन।  

उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए। मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन।  

प्रकाशित: १३ फाल्गुन २०७९ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App