२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश सरकारको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर

प्रदेश सरकारको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ।

नेकपा माओवादी केन्द्रको  संसदीय दलको कार्यालयमा विहान १० बजे बस्ने बैठकमा प्रदेश सरकारको नेतृत्वको बारेमा सत्ता गठबन्धन दलहरु विच सहमति जुटाउन छलफल हुने बताईएको छ।

प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो।त्यसैगरी  बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि सम्म छ। त्यसैगरी बैठकमा पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा लिने विश्वासको मत  बारेमा पनि छलफल हुने बताइएको छ। संसदको पहिलो बैठक भोलि बस्दैछ। 

प्रकाशित: २४ पुस २०७९ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App