२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै

डा. शेखर कोईराला।

आज नेपाल काँग्रेस संस्थापन इतरपक्षका नेताहरुको बैठक बस्दैछ। बैठक डा. शेखर कोईरालाको सम्पर्क कार्यालयमा बस्नेछ।

बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ।

प्रकाशित: १३ पुस २०७९ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App