१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

यस्तो छ चोलेन्द्रशमशेर राणाको विषयमा संसद् सचिवालयले सर्वोच्चमा पठाएको पत्र

संघीय संसद् सचिवालयले निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र पठाएको छ।

बुधबार संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राणाविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र पठाएका हुन्। 

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्याय परिषद् र जबरालाई महासचिव गौतमले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएका हुन्।  

प्रकाशित: २१ मंसिर २०७९ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App