४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुकुटे पुगे माओवादी अध्यक्ष दाहाल

तस्बिर: श्रीधर न्यौपानेको फेसबुकबाट।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुकुटे पुगेका छन्।  

सभामुख अग्निप्रसाद सापकोटा तथा परिवारका सदस्यहरूसहित दाहाल सुकुटे पुगेका हुन्।  

सुकुटे पुगेका दाहालले याफ्टिङसमेत गरेका छन्। दाहाल,सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायत भोटेकोसी नदीमा र्‍याफ्टिङ गरेका हुन्। 

प्रकाशित: १४ मंसिर २०७९ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App