१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सिरहा ४ मा जसपाका विरेन्द्र महतो विजयी

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा जसपाका विरेन्द्र महतो प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।  

महतो ७८०८ मतले प्रतिस्पर्धी जनमत पार्टीका विरेन्द्र साहलाइ पराजित गर्दै निर्वाचित भएका हुन्।

महतोले २४१०२ मत ल्याएर निर्वाचित हुदा प्रतिस्पर्धी साहले १६२९४ मत ल्याएका छन्। 

प्रकाशित: ९ मंसिर २०७९ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App