७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिरहा ३ (ख) मा नेकपा एसका प्रमोद यादव विजयी

सिरहा क्षेत्र नम्बर ३ (ख) मा नेकपा एसका प्रमोदकुमार यादव प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसका संजय यादवलाइ १,९६२ मतले पराजित गर्दै विजयी भएका हुन्।

यादवले ९,९७६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका संजयले ८०१४ मत ल्याएका छन्। प्रमोद ०७४ को प्रदेशसभा निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमाले बाट प्रदेशसभाका सदस्य निर्वाचित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ १७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App