१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङ ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी

मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्। उनले नेकपा माओवादीका शिवकुमार मण्डललाई पछाडि पार्दै जित हाँसिल गरेका हुन्।  

नेकपा एमालेबाट टिकट नपाएपछि बागी उठेका मण्डल २१ हजार ८ सय २० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतक प्रतिश्पर्धी नेकपा माओवादीका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत प्राप्त गरे।  

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवले १७ हजार ३ सय ९० मत प्राप्त गरे।  

प्रकाशित: ८ मंसिर २०७९ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App