८ वैशाख २०८१ शनिबार
राजनीति

जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत विजयी

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत विजयी भएका छन्।

बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका निरज आचार्यले भने २५ हजार १ सय २० मत प्राप्त गरेका छन्।

बस्नेत २०७० र २०७४ सालको निर्वाचनमा पनि जाजरकोटबाट विजयी भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App