coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।  

खनालले १४ हजार २०४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत  ल्याएका छन्।  

यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मत ल्याएका छन्।  

प्रकाशित: ७ मंसिर २०७९ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App