१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता कायमै

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको अग्रता कायमै छ।  

अहिलेसम्म ३४५४५ मतगणना गर्दा शिशिर खनालले १२७६७ मत प्राप्त गरेका छन्। खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७८८३ मत ल्याएका छन्।  

त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७६७९ मत प्राप्त गरेका छन्। 

प्रकाशित: ७ मंसिर २०७९ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App