३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

जाजरकोटमा माओवादीको अग्रता

जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शक्तिबहादुर बस्नेत १० हजार २ सय ९७ मत ल्याई अग्रस्थानमा छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निरजप्रसाद आचार्य ७ हजार ५ सय २२ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्रका नरबहादुर कार्कीले ५ सय ७२ मत ल्याएका छन्।

प्रदेश सभा १ ९क० मा कांग्रेसका बेदराज सिंहले १५ हजार ५ सय ९३ मत ल्याएका छन् भने एमालेका डम्बर बहादुर सिंहले ८ हजार ९ सय ६५ मत ल्याएका छन्। त्यसैगरि १ ९ख० मा कांग्रेसका राजिब बिक्रम शाहले १६ हजार ४० मत ल्याउदा एमालेका खिमबहादुर शाहिले १० हजार ५ सय ३० मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App