२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठले ११ हजार ९५६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन्।  

यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हार ७८५ मत ल्याएका छन्। नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App