१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलाली -४ मा लेखराजको अग्रता

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन्। भट्टले ७५२७ र कांग्रेसका वीरबहादुर बलायरले ६८४३ मत प्राप्त गरेका छन्।  

हिजो दिउँसोदेखि मत गणना सुरु भएको थियो। हालसम्म मोहन्याल गाउँपालिका ५, चुरे गाउँपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ भने गौरीगंगा नगरपालिकाका सबै वडा र गोदावरी नगरपालिकाको वडा नम्बर १ बाहेकका सबै वडाको मत गणना बाँकी नै रहेको छ।

प्रकाशित: ६ मंसिर २०७९ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App