१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

काठमाडौँ ४ बाट गगन थापा विजयी

काठमाडौँ क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी भएका छन्। उनले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन्।

थापाले २१ हजार २९४ भोट ल्याएर विजयी हुँदा भट्टराईले १३ हजार ८५३ मत ल्याएका छन्। निर्वाचन आयोगले औपचारिक मत परिणाम सार्वजनिक गरिसकेको छैन।

प्रकाशित: ६ मंसिर २०७९ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App