५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रेखा शर्मा भन्दा शंकर पोख्रेल १३५२ मतले पछाडि

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छिन्। १६ हजार २९ मत गणना हुँदा एमालेका महासचिव शंकर पोख्रेल भन्दा शर्मा १ हजार ३ सय ५२ मतले अगाडी छिन्। 

शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन्। यसैगरि तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। यो पार्टीका बिशाल अधिकारीले २ हजार ५ सय ६८ मत प्राप्त गरेका छन्।्

प्रकाशित: ६ मंसिर २०७९ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App