२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी अग्रस्थानमा

कैलाली २ प्रतिनिधि सभातर्फ जम्मा ३७७१ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी १५६५ मतसहित अग्रस्थानमा छन्।  

यस्तै नेकपा माओवादीका भगत बडुवाल १०६० मतसहित दोस्रो तथा एमालेका झपट रावल ८०९ सहित तेस्रो स्थानमा छन्।

प्रकाशित: ६ मंसिर २०७९ ००:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App