कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले अग्रता लिएका छन्।
अहिलेसम्म कुल ८४० मत गणना गर्दा आचार्यले ४७७ मत ल्याएका छन्। नेकपा एमालेका बृजेश कुमार गुप्ता ३०१ र राप्रपाकी सबिता शर्माले २९ मत ल्याएकी छिन्।
प्रकाशित: ५ मंसिर २०७९ १७:१३ सोमबार