७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंह अघिअघि, रवीन्द्र मिश्र पछिपछि

काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह अग्रस्थानमा छन्। उनले ८१६ मत प्राप्त गरेका छन्।

राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७३५ मत र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत प्राप्त गरेका छन्। अहिलेसम्म ३१९६ मत गणना भएको छ। मतगणना जारी छ।

प्रकाशित: ५ मंसिर २०७९ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App