रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले प्रदर्शन गरेका छन्।
भाषा पास गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै मंगलबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन्।
तस्बिरहरू:















प्रकाशित: १३ माघ २०८२ १२:२९ मंगलबार





